मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा


लेखक : सुन्दराञ्चल      भदौ १५, २०७८ मा प्रकाशित     
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा

१५ भदौ, काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् ।

नेकपा एमालेका १२ जना सांसदले एकीकृत समाजवादी पार्टी रोजेसँगै मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन् ।

११० सदस्यीय प्रदेश सभामा एमाले एक्लैको ५६ सांसद थियो ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap