माधव नेपाललाई भीम रावलको जवाफ – ‘सहमति भएपछि त एक हुनु जरुरी हुन्छ’


लेखक : सुन्दराञ्चल      भदौ १३, २०७८ मा प्रकाशित     
माधव नेपाललाई भीम रावलको जवाफ – ‘सहमति भएपछि त एक हुनु जरुरी हुन्छ’

काठमाडौं  १३। (नेकपा) एमाले उपाध्यक्ष भीम रावलले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई जवाफ दिएका छन् । उनले सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै जवाफ दिएका हुन् ।

शनिबार एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले दोस्रो पुस्ताका नेताहरुले आफूलाई अघि धकेलेर पछि हटेको बताएका थिए । उक्त भनाइको जवाफमा नेता रावलले अध्यक्ष नेपाललाई कोही कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने, पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनु पर्ने भन्दै टिप्पणी गरेका छन् । उनले नेता नेपालले जिम्मेवारी बोध नगरेको भन्दै द्वन्द्वको स्थितिमा अलगिने मनस्थिति भएपनि सहमति भएपछि एक हुनुपर्ने बताएका छन् ।

नेता रावलले सहमति भई मेलमिलाप गर्नु मुख्य हुने तर्क गरेका छन् । त्यस्तै उनले सत्य बुझ्न धेरै अध्ययनको आवश्यकता नहुने भन्दै जिम्मेवारी पनको भूमिका मुख्य हुने टिप्पणी गरेका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap