माधव नेपालको साथ छाडेका घनश्याम भुसालले ओलीलाई भेट्दै


लेखक : सुन्दराञ्चल      भदौ २, २०७८ मा प्रकाशित     
माधव नेपालको साथ छाडेका घनश्याम भुसालले ओलीलाई भेट्दै

२ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपमहासचिव घनश्याम भुसालबीच भेटवार्ता हुँदैछ ।

वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएलगत्तै भुसालले अध्यक्ष ओलीलाई भेट्न लागेका हुन् । भुसालसहित स्थायी कमिटीका अधिकांश नेताहरु माधव नेपालको नयाँ दल एमाले समाजवादीमा गएका छैनन् । आफूहरु अहिले पनि पार्टी एकताकै पक्षमा रहेको नेताहरुले बताएका छन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap