माधव नेपालको मजबुरी केलाउँदैछौं : रघुविर महासेठ


लेखक : सुन्दराञ्चल      भदौ १८, २०७८ मा प्रकाशित     
माधव नेपालको मजबुरी केलाउँदैछौं : रघुविर महासेठ

१७ भदौ, वीरगञ्ज । नेकपा एमाले, प्रदेश २ का इन्चार्ज रघुविर महासेठले नेकपा एकीकृत समाजवादी पार्टी बनाएका माधवकुमार नेपाल देशी विदेशी षड्यन्त्रको मोहोरा बनेको आरोप लगाएका छन् ।

दुई तिहाई नजिक बहुमत ल्याएको कम्युनिष्ट पार्टीलाई देशी विदेशी प्रतिक्रियावादीले देखिनसहेको उनको विश्लेषण छ । उनीहरुको मोहोरा बनेर पार्टी फुटाएको भन्दै माधव नेपालको मजबुरी केलाउने प्रयास भइरहेको बताए ।वीरगञ्जमा भएको प्रदेश कमिटीको भेलापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महासेठले भने, ‘पार्टी विभाजन गरेर प्रधानमन्त्री पनि बन्न सक्नुहुन्न, जनताको बीचमा स्थापित हुन पनि सक्नुहुन्न । केही न केही त मजबुरी त पक्कै छ ।’

उनले अघि भने, विदेशीसँग केहि कमजोरी थियो कि रु केही प्रलोभनमा पर्नु भएको पो छ कि रु कांग्रेसको बैशाखी किन टेकिरहनुभएको छ रु हामीले बुझ्न सकेको छैन ।’

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap