महेन्द्रनगरको बजारको एक पसलमा डम्मीमा लगाएको कपडा चोरी


लेखक : सुन्दराञ्चल      साउन २५, २०७८ मा प्रकाशित     
महेन्द्रनगरको बजारको एक पसलमा डम्मीमा लगाएको कपडा चोरी

कञ्चनपुर, साउन । जिल्लाको मुख्य बजारमा चोरी भएको छ । महेन्द्रनगर बजारमा रहेको एक पसलमा कपडा चोरी भएको छ। आइतबार भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारमा रहेको लुक्स फेशनवेयर पसलबाट ‘डमी’मा लगाइएको कपडा चोरी भएको छ।

दिउँसो १२ बजेर ३० मिनेटमा पसलबाट ३ हजार बराबरको कपडा चोरी भएको पसल सञ्चालक कैलाश चन्दले बताए। पसलमा आएकी महिलाले कपडा चोरी गरेर लगेको भिडियो सिसीटिभी फुटेजमा कैद भएको उनले बताए। ती महिलाले अनुहार नदेखिने गरी पहिरन लगाएको सञ्चालक चन्दले बताए।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap