मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरु


लेखक : सुन्दराञ्चल      पुस २१, २०७९ मा प्रकाशित     
मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरु

काठमाडौं २१ पुस, । मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकमा मन्त्रालयका नियमित एजेण्डा लगायतका विषयमा छलफल भइरहेको स्रोतले बतायो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुस १० गते प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका थिए । सोही दिन उनले आफ्नो नेतृत्वमा आठ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap