मंगलबार सेती प्रयोगशालामा २७ जनामा कोरोना पुष्टि


लेखक : सुन्दराञ्चल      साउन २६, २०७८ मा प्रकाशित     
मंगलबार सेती प्रयोगशालामा २७ जनामा कोरोना पुष्टि

धनगढी,२६ साउन । मंगलबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २७ जनामा कोरोना  पुष्टि भएको  छ । उक्त प्रयोगशालामा १५९ नमूनाको परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै १३२ जनाको रिपोर्ट निगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा २ जना अस्पतालमा भर्ना भएका छन्, भने ५ जना डिस्चार्ज भएका छन् ।  हाल अस्पतालमा १९ जना संक्रमित उपचाररत छन्। अस्पतालमा २ जना भेन्टिलेटर, ३ जनाको आसीयुमा उपचार भइरहेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap