सुदूरपश्चिम भित्रिएका थप १२५ जनामा कोरोना पुष्टि


लेखक : सुन्दराञ्चल      पुस २४, २०७८ मा प्रकाशित     
सुदूरपश्चिम भित्रिएका थप १२५ जनामा कोरोना पुष्टि

 

भारतमा कोरोना संक्रमण बढेपछि सुदूरपश्चिमका विभिन्न नाका भएर फर्किएका थप १२५ जनामा संक्रमण फेला परेको छ। पछिल्लो २४ घण्टामा प्रदेशका ३ नाकाबाट भित्रिएका १ हजार ३ सय ४४ जनाको नमूना परीक्षण गर्दा १२५ जनामा कोरोना भेटिएको स्वास्थ्य निर्देशनाल दिपायलले जनाएको छ।
गड्डाचौकी नाकाबाट भित्रिएका ७ सय १७ जनाको कोरोना परीक्षण गर्दा ४५, गौरीफन्टा नाकाबाट भित्रिएका ५ सय ९१ जनाको नमूना परीक्षण गर्दा ७८ र बैतडीको झुलाघाट नाकाबाट भित्रिएका ३५ जनाको नमूना परीक्षण गर्दा २ जनामा संक्रमण भेटिएको निर्देशनालयले जनाएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ३६ नमूना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको छ। यो सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४८ हजार ८ सय १० पुगेको छ। सुपमा कारोनाले धमाधम अस्पताल भर्ना हुन थालेकाछन् । नयाँ ओमिक्रोन भेरियन्ट फैलिन थालेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap