बार्सिलोना पराजित


लेखक : सुन्दराञ्चल      साउन २१, २०७८ मा प्रकाशित     
बार्सिलोना पराजित

२१ साउन, काठमाडौं । प्रिसिजन अन्तर्गत मैत्रीपूर्ण खेल स्पानिस क्लब बार्सिलोना अष्ट्रियन क्लब रेडबुल साल्जवर्गसँग पराजित भएको छ । बुधबार राति घरेलु मैदान रेडबुल एरेनामा भएको खेलमा साल्जवर्गले बार्सिलोनालाई २-१ ले पराजित गरेको हो ।

साल्जवर्गका लागि लुका सुसुक र ब्रेन्डन आरोनसनले गोल गरे । बार्सिलोनाका लागि मार्टिन ब्रेथवेइटले एक गोल गरे ।

४३औं मिनेटमा सोसिसकले गोल गर्दै साल्जवर्गलाई अग्रता दिलाएका थिए । ८२औं मिनेटमा ब्रेथवेइटले बार्सिलोनाका लागि बराबरी गोल फर्काए ।

तर ९०औं मिनेटमा आरोनसनले गोल गरेपछि साल्जवर्गले खेल जित्यो ।

एन्टोइन ग्रीजमन, सर्जियो बुस्केट, मेम्फिस डिपाए, फ्रेन्की डे जोङ, जोर्दी अल्वालगायत खेलाडीले बार्सिलोनाका लागि पहिलो रोजाइमै खेलेका थिए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
Copy link
Powered by Social Snap