बाढीले ‘लण्डन ब्रिज’ भत्कियो, पक्की पुलसँगको लिंक रोड बगायो


लेखक : सुन्दराञ्चल      भदौ ११, २०७८ मा प्रकाशित     
बाढीले ‘लण्डन ब्रिज’ भत्कियो, पक्की पुलसँगको लिंक रोड बगायो
धनगढी११ भाद्र । कैलाली–कञ्चपुरको सीमा भएर बग्ने मोहना नदीले लण्डन ब्रिज र अर्को पक्की पुलसँगको लिंक रोड बगाएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुर र कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ राजघाट जोड्ने निर्माणाधीन पक्की पुलसम्म पुग्ने राजघाटतर्फको लिंक भत्काएको छ।

पुलको निर्माण सम्पन्न नभए पनि माटो भरान गरेर सोही पुल भएर आवागमन हुने गरेको थियो। तर, भरान गरिएको माटो बगाएपछि आवागमनमा रोक लगाइएको छ।

यस्तै, कैलालीको चटकपुर र कञ्चनपुरको राजघाट बस्तीबीच भएर बग्ने मोहना नदीमा स्थानीयले बनाएको ‘लन्डन ब्रिज’ बगाएको हो।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap