बाजुरा बुढीगंगा नदिको कटान तिब्र, ? नेता खोक्रो भाषणमा ठिक्क जनता भने निराशा नै निराशामा


लेखक : सुन्दराञ्चल      भदौ ४, २०८० मा प्रकाशित     
बाजुरा बुढीगंगा नदिको  कटान तिब्र, ? नेता खोक्रो भाषणमा ठिक्क जनता भने निराशा नै निराशामा

महादेव गिरी संवाददाता

बाजुरा भदौ ४, । बाजुराको त्रिवेणी नगरपालिका बुढीगंगा नदि किनारका आसपासका खेती योग्य जमीन बर्षा याम सुरु हुँदा पहिरो नै पहिरोमा परिणत भएका छन् । जिल्लाको त्रिवेणी नगरपालिकामा पर्ने बुढीगंगा नदी किनाराका आसपासका खेती योग्य जमीन लगायत बुढीगंगा नजिकमा पर्ने गाउँ बर्षा याम सुरु हुदा अहिले जताततै पहिरो नै पहिरोमा पणीरत भएका हुन् ।

न खेती योग्य जमीन बाकी रए नत गाउँ नै बस्न लायक बने । लगातारको बर्षाका कारण बाटेगडा टोल,गिरी टोल, ढडाँलीको तल्लो भाग ,पन्तालिको तल्लो बेसीको भाग, लगातको स्थानमा अहिले जताततै पहिरोनै पहिरो छ। त्यहाँका जनताले बषौं याम पहिलेदेखि वडा, ,नगरपालिका देखि सांसदसम्मलाई माग्ने एउटै माग थियो। हामीलाई नदिमा तटबन्धन गरिदीनु पर्ने माग थियो । तर नदिमा तटबन्धन नहुदाँ हरेक बर्षा याम नदिले कटान गदै जादा अहिले यो अबस्था आएको हो ।

 

बर्षात सगै आएको पहिरोले गर्दा बाजुराको बुढिगंगा नदि थुनिने खतरा - गोदावरी न्युज :: Godawari News

बाजुराको त्रिवेणी नगरपालिका प्रर्ने क्षेत्रमा बुढीगंगा नदिको कटानले सार्वजनिक सम्पत्ति देखी सयौं घरपरिवारको बस्तीहरु जोखिममा परेका छन् । तर चुनाबका बेला भोट माग्न गाउँ गाउँ गएर हामीलाइ जिताउनु होस् हरेक पाटीका कार्यकर्ता देखी नेताको बोली यही नै थियो । मात्र हामीलाई भोट हाल्नुहोस् हामी तपाईकाका समस्यालाई हाम्रो पाटीले हेर्ने छ।जब नेतालाई वडा देखी नगरपालिका र संसद भवन सम्म यही बाट हामीले जिताएर पढायौं तर अहिले न त वडाले हाम्रो समस्या बुझच्छ न नगरपालिका ले बुझच्छ संसद सम्म त हाम्रो कुरा सुनिदिने कुरानै भएन त्यहाँका स्थानिए बासी बताउन्छन् ।

बाजुराको त्रीवेणी नगरपालिका वडा न ८,मा १७ घर परिवारको बस्ती पहिरोले बिचल्ली,

बुढी गंगा वारपारको क्षेत्रलाई तटबन्धन लगाएर नदीका आसपासका गाँउलाइ केही राहात हुन्छकी भन्ने हामीहरुको पहिलो माग थियो हाम्रो यो माग अब मागैमा सीमीत हुने भयो । केही बर्षदेखि बुढीगंगा नदिले तिब्ररुपमा कटान गर्दा करिब सयौं रोपनी जग्गा कटान गरेर नदिमा परिणत भईसकेको छ ।

तर त्रिवेणी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष गगंनजंङ्ग बुढाका अनुसार वडा र नगरपालिकाका गर्नु प्रर्ने काम हामीले गरिएको उनले बताए । बुढाका अनुसार हामी यो बिषलाई लिएर प्रदेश सरकारलाई बुढीगंगाको मैरे देखी सेरा सम्म्मको तटबन्धनको लागि प्रदेश सरकारको राजधानी सम्म पुगिएर हाम्रा सम्स्या बार्य भनेको तर प्रदेश सरकाबाट हुनेकाम नभएको बुढाले सुन्दराञ्चललाइ बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap