बाजुरा चैत ३१, बाजुरा जिल्ला बुढीगंगा नगरपालिका वडा नम्बर २ का पंकज थापा नाम गरेका एक बालक माघ १६ गते देखी सम्पर्क विहीन भएका छन्। बाजुरा बुढीगंगा नगरपालिका वडा नम्बर–२ बान्या बाडा बाट १६ वर्षीय बालक पंकज थापा माघ १६ गते देखी माघी को चेलीको तिहार दिन उनकी दिदी अछामको कालिमाटी चली तिहार दिन गएको र एकाएक सम्पर्क बिहिन भएको उनकी आमा बिन्दु देवी थापाले जनाएको छ।
कसैले देखे वा भेटेमा नजिकैको प्रहरी चौकी तथा बिन्दु देवी थापा ९७६७४२५९७२ र ९७६७८६९७६९ मा सम्पर्क गरिदिन अनुरोध गरेका छन् ।