बाजुरा त्रिवेणी वडा स्तरीय मावि तह निबन्ध लेखन प्रतियोगितामा नरसिंह माविका पंंङ्कज थापा द्धितीय


लेखक : सुन्दराञ्चल      अशोज ४, २०८१ मा प्रकाशित     
बाजुरा त्रिवेणी वडा स्तरीय मावि तह निबन्ध लेखन प्रतियोगितामा नरसिंह माविका पंंङ्कज थापा द्धितीय

बाजुरा असोज  ४, बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका को आर्थिक सहयोग र तोली मावि,बिद्यालयको आयोजनामा नगरभरीका मा.वि स्तरीय संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ शीर्षकमा निबन्ध प्रतियोगिता मा. वि स्तरीय निबन्ध प्रतियोगिता एक कार्यक्रम गरी सम्पन्न भएको छ । आज संविधान दिवसको अवसरमा आज बिहिवार त्रिवेणी नगरपालिका को आर्थिक सहयोगमा मा.वि विद्यालय स्तरीय निबन्ध प्रतियोगितामा भएको हो । त्रिवेणी नगरपालिकामा ११ मावि मध्ये ९ ओटा विद्यालयको सहभागिता रहेको थियो ।

जस्मध्य आयोजक तोली मावि,बिद्यालय प्रथम, नरसिंह मावि बिद्यालय द्धितीय र पार्वती मावि सिम्ला तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको क्षमतालाई प्रस्फुटन गराउने उद्देश्यले पहिलो पटक आयोजना गरिएको निबन्ध प्रतियोगितामा प्रथम स्थान प्राप्त गदै आयोजक तोली मावि,बिद्यालय स्टेसनरी प्रमाण पत्र हात पारेको छ । द्धितीय स्थान हासिल गर्न सफल नरसिंह मावि बिद्यालय स्टेसनरी प्रमाण पत्र हात पारेको छ । भने तृतीय हुन सफल पार्वती मावि सिम्ला स्टेसनरी सहित प्रमाण पत्र हात पारेको छ ।

त्रिवेणी नगरपालिका को आर्थिक सहयोग र तोली मावि,बिद्यालकोे आयोजनामा विद्यालय स्तरीय निबन्ध प्रतियोगिताको शि.अ.संघ अध्यक्ष उदयबहादुर साउदको अध्यक्षयतामा भएको कार्यक्रमको प्रमुख अतिथि त्रिवेणी नगर वडा नं ४ का वडाध्यक्ष गणेशबहादुर साउदरहेका थिए । कार्यक्रममा बिभिन्न बिध्यालयका शिक्षक, अभिभाव,बिध्यार्थी, लगायतको उपस्थिति रहेको नरसिंह मावि बिद्यालयका प्रधानाध्यापक प्रमोद राज गिरीले जानकारी दिए ।

No description available.No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap