बाजुरा त्रिवेणी नगरपालिकामा उत्कृष्ट नतिजा ल्यायने एक, एक, जनालाई मेयर छात्रवृती पुरस्कार प्ररदार्न गरिने,


लेखक : सुन्दराञ्चल      जेष्ठ १९, २०७९ मा प्रकाशित     
बाजुरा त्रिवेणी नगरपालिकामा उत्कृष्ट नतिजा ल्यायने एक, एक, जनालाई मेयर छात्रवृती पुरस्कार प्ररदार्न गरिने,

महादेव गिरी

संम्वाददाता

धनगढी जेष्ठ १९ ,  बाजुरा जिल्लाको त्रिवेणी नगरपालिकाको पहिलो बसेको कार्यपालिको बैठकमा त्रिवेणी नगरपालिकाको शैक्षिक,

प्रणालीलाई प्रविधिमैत्री बनाउनका लागि विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याव सहितका व्यवस्थाहरुलाइ पुर्ण संचालनमा ल्याउने बिद्यालयहरु लाई मूल्याँकनका आधारमा शैक्षिक अनुदान को कार्यक्रम संचालन गर्ने निर्णय र त्रिवेणी नगरपालिकामा मेयर छात्रवृती पुरस्कार प्रदान गरिने निर्णय गरेको नगर प्रवक्ता खेमराज गिरीले जानकारी दिए ।

त्रिवेणी नगरपालिकाको सामुदायिक बिद्यालय मा अध्ययन गरी एसईइमा उत्कृष्ट नतिजा ल्याउने कुनै पनी एक जना छात्र,र एक जना छात्रा, लाई प्रत्र्यक वर्ष उत्कृष्ट मेयर छात्रबृद्धि पुरुस्कार प्रदान गर्ने निर्णय गरिएको प्रबक्ता गिरी ले सुन्दराञ्चलाइ जानकारी दिए । प्रबक्ता गिरीका अनुसार ,

 

त्रिवेणी नगरपालिकाका सडकहरुलाई प्रमुख प्राथमिकतामा राखि उक्त नगरपालिका भरिका विभिन्न सडक सन्जालहरु निमार्ण गर्ने ,यो स्थानीय तहमा खटिएको सुरक्षाकर्मि लगाएत निर्वाचनमा सहयोग गर्ने सबै कर्मचारीलाई सम्मानका साथ विदाई गर्ने ,नगरपालिका भरि गुणस्तरिय शिक्षाको व्यवस्था मिलाउने,त्रिवेणी नगरपालिकामा सर्व गर्भवति तथा सुत्केरीआमाहरुको प्रसव पीडालाई मध्येनजर गरी आक्रस्मीक स्वास्थय सेवा सुबिदा ब्यवस्थापन गर्ने निर्णय समेत गरिको छ ,  भने महिलालाई आकस्मिक स्वास्थ्य सेवाका प्रदान गर्ने लगाएतका निर्णहरु गरेको प्रवक्ता गिरीले बताए ।

 

( निर्णयहरु )

No description available.

No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap