बाजुरा त्रिवेणी नगरपालिकाका सभापति, गिरीको मेयरमा उम्मेदवारी धोषणा,


लेखक : सुन्दराञ्चल      चैत्र २०, २०७८ मा प्रकाशित     
बाजुरा त्रिवेणी नगरपालिकाका सभापति,   गिरीको मेयरमा उम्मेदवारी धोषणा,

महादेव गिरी 

धनगढी चैत २० आगामी बैशाख ३० गते स्थानिय तहको निर्वाचनका लागि मूलधारमा आइरहदा पाटीहरु एक पछि अर्को गर्दै,प्रचारप्रसारमा निकै सक्रिय पारेका छन् ।

पालिका, नगरपालिका लागी उम्मेदवारी धोषणा गर्ने काम निरन्तर भइरहेको छ । भने घर दैलो कार्यक्रर्म दिनप्रतिदिन तीब्र भइरहदा । त्रिवेणी नगरपालिकाको मेयरमा बिकास बादी युवानेता सुरेन्द्र गिरीले उम्मेदवारी धोषणा गरेका छन् । गिरी नेपाली काग्रेस कैलाशमाण्डौं १३ औं कार्यसमिती सचवि हुदै, १४ औं प्रथम त्रिवेणी नगरपालिको नगर सभापतिमा निर्वाचित भएका थिए ।

भने त्रिवेणी नगरपालिका सभापति पद सम्हालिसकेका छन् । नेपाल बिध्यार्थी संंधको बिद्याथी रानीतिक यात्राबाट आफ्नो राजनीति यात्रा सुरुगरेका गिरीले ।२०६२ ,  ०६३ सालको जनआन्दोलन देखी होस, हरेक युवाहरुको समस्या,समाजको, बिकास, २१ औं सताब्दीमा युवाहरुले  चाहेको अनिहरुको माग युवाहरुले चाहाना लाई बुजेर आफूले मेयरमा उम्मेदवारी दिएको सुन्दराञ्चलाई बताए ।

उनले त्रिवेणीका सम्पूर्ण आम जनताको मुहार फेर्न र त्रिवेणीका युवाहरुलाई आत्मनिर्भरमुलक व्यवसायी, सीपहरु, युवाहरुई स्वरोगार दिने उद्यमशीलता कार्यक्रम आफ्नो पहिलो उद्येश्य रहेको छ । अब त्रिवेणीमा बिकासको लागि युवाहरुको खाँचो रहेको बताए । त्रिवेणीमा धेरै बिकासका कामहरु रहेका छन् । खानेपानि,बिजुली,सडक,शिक्षा, स्वाथ्य, धार्मीक स्थल, मटमन्दीर ,आफ्नो पहिलो प्राथमिकता रहने बताए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap