बाजुरा जिल्ला त्रिवेणी नगरपालिका की २५ बर्षीया अमिस्का रावत नाथ १३ दिन सम्म सम्पर्क बिहीन,


लेखक : सुन्दराञ्चल      बैशाख २५, २०८० मा प्रकाशित     
बाजुरा जिल्ला त्रिवेणी नगरपालिका की २५ बर्षीया अमिस्का रावत नाथ १३ दिन सम्म  सम्पर्क बिहीन,

धनगढी बैशाख २५, बाजुरा त्रिवेणी नगरपालिका वडा न,८ बस्ने २५ बर्षीकी अमिस्का रावत नाथ १३ दिन देखी सम्पर्क विहीन भएकी छिन्। जिल्लाको त्रिवेणी नगरपालिका वडा न,८ मा बस्ने हिक्मत नाथ संग बैबाहीक बन्धनमा बाधिएकी अमिस्का नाथ रावत एकाएक सम्र्पक बिहीन भएको उनका सुसुरा शान्त नाथले बताए ।

सुसुराका उनुसार आफूलाई माइत जान्छु भनेर गएको नाती ६ बर्षको नातीलाई ५ सय रुपैया दिएको भोली म मावल बाट आइहाल्छौ भनेर गएकी बुहारी एकाएक सम्र्पक बिहीन हुदा आफू मिडीया बाट केही खोजी कार्य,राहात हुन्छकी भनेर भनेर मिडीयामा आएको सुसुरा शान्त नाथले बताए । आफूले बाजुरा मा रहेको पैमा चौकीमा पनि उजुरी दिएको पिडीत नाथले सुन्दराञ्चललाइ बताए । पिडीत नाथका अनुसार चैकीमा उजुरी हालेको चैकीका अनुसार आफूले गर्ने कुनै कुसुर बाकी नराखख्ने चैकीले बताएको उन बताए । नाकामा पनि कडाइका साथ , काँही कतै भेटीएमा पनि सम्बन्धित निकाए तथा सम्र्पक ९८६८८१४५५७ नम्बरमा सयोग गरीदनिहुन ससुरा नाथले बताए ।

आफूलाइ माइत जान्छौ भोली आइहाल्छौ भनेर गएकी बुहारी एकाक सम्र्पक बिहीन भएपछि आफ्नो छोराले ईन्डीया बाट कल गर्दा बुहारी कहाँ छ भन्दा आफूले माइत गएकी छ छोरा हिक्मत नाथलाइ भनिएको बताए । फेरी छोराले आफ्नो ससुरालीमा फोन गरेर यता ससुरालीबाट पनि यता छोरी नआएको बताए पछि , एकाएक आत्तिएर आफूले पनि फोन गर्दा फोन सुइचब भएको भने पछि आफूले आफ्ना आफन्तहरुकाहाँ गएकी भनेर फोन गरेको कसैले पनि यता छैन भन्दा आफूले सबै आफन्तलाई गुहारेको र वडा प्रहरी चैकीमा पनि खोजी कार्य गरी पाउभनेर उजुरी हालेको ससुरा नाथ बताउन्छन् ।

आाज सम्म बुहारी एकाएक सम्र्पक बिहीन हुदा घर परिवारको पनि बिचल्ली भएको ६ बर्षको नाती लाइ हेदा पनि आखाँ बाट आसुबाहेक झाँरनु अरु कुनै बिकल्प नभएर आफू मिडीया बाट पनी केही राहात, सयोग हुन्छकी भनेर यहाँ सम्म आएको पिडीत ससुरा शान्त नाथले बताए । नातीलाइ छोडेर गएको दिन देखी आफू घरपरिवार खाना खाएको छैन । नाथले बताए

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap