महादेव गिरी
धनगढी, ७ असोज । सुदूरपश्मि प्रदेश बाजुरमा जिल्लामा जन्मेका गिरी अहिले आफ्नो गित संगितबाट चर्रचित बन्दै छन् । बाजुरा जस्तो बिकट ठाँउमा जन्मेर हुदैन आफ्नो मेहनत र परिश्रमले आफूलाई कुन ठाँउमा पुगाई दिन्छ ।
थाँहा हुदैन आफूले सानै उमेर देखि संगित क्षेत्रमा निकै रुचि रहेको थियो तर आफ्नो रुचिलाई कहिले कहि मनमै खुम्चियर जाने होकी भनेर डर लाग्थेयो गिरी बताउन्छन् । आफूले एस एल्सी पास गरिसके पछी पढ्नलाई सुदूपश्चिमको राजधानि धनगढीमा आएको र आफ्नो रुचि संगित क्षेत्र रहेको तर धरको मानिसले आफुलाई साईन्स पढ्न बाध्य गरापछि आफुले साईन्स पढेको बताउन्छन् फेरी साईन्स बिसयलाई चट्कै छोडेर आफूनौ संंगित क्षेत्रमा रुचि भएको ले काठमाण्डौ बसेर आफुले संगित क्षेत्रलाई निरन्त्रता दिन्छु भनेर आफु काठमाण्डौ आएको गायक गिरीले सुन्दराञ्चल दैनिक लाई बताएका छन् । उनि भन्छन् हरेको मानिसले जन्मने बेलामा कहिन केहि क्षेमता लिएर आएका हुन्छन् आफ्नो रुचिलाई केलाउदै रुचिअनुसार कडा मेहनत, परश्रिम गरेमा पक्कै पनि आफ्नो लक्ष्यमा पुगिने रहेछ गिरी बताउन्छन् उनले अहिले काठमाण्डौमा बसेर दर्जनै गित गाईसकेका छन् ।
आधुनिक स्वरकी धनी अन्जु पन्त, मेलीना राई ,लगाएका गाइकाले आफ्नो गित लाई गाई सकेको ज्ञानेन्द्र गिरी बताएका छन् । उनले आफ्नो गित संगसंगै संगित बिसय हालेर पढाइलाई पनि निरन्त्रर गरेका छन् ।
गायक गिरी बतायन्छन् यदि म साईन्स बिषय लिएर गइको भए एक शिक्षक मात्र बन्थे होला मलाई त्यहीको सक्षक र बिध्यार्थी मात्र चिन्थे होला कहिले कहि लाग्छ मलाई अहिले संगित क्षेत्रमा लागेर आफू खुसी मात्र नभएर देश बिदेशमा रहने हरेक नेपालि नागरिकले दाजु भाइ आमा बुबाले माया गरेको देख्दा आफूलाई खुसी लागेको बताए । उनि भन्छन् आफ्नो शब्द र संगीत मिठो स्वरकी धनी मेलिना राई लोक प्रिय गायक पबिन्द सुनार आवाज पल शाहा र प्रियसा आर्चार्यको अभिनयमा दिन्छौ की मायाले बोलको गित सार्वजनिक भएको छ । उतm गितमा मिठो स्वरकी धनी मेलीना राई र लोक प्रिय गायक पबिन्द्र सुनाको स्वर रहेको छ । अलंकार स्टोडियोमा रेकडीमा गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन हुन भने राजन राईले रेकर्ड गरेका हु्न् राजिब समरको निदेर्शन र कोरीयोग्राफी रहेको उक्त भिडियोमा पल शाह र प्रिर्यसा आचार्यको अभिनय देख्न सकिन्छ । ज्ञानेन्द्र शर्माले छायाकन गरेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन । यस भिडियोमा निमार्ता रामाकान्त न्यौपाने हुन भने दिन्छौकी मायाले बोलको गीत संगै आखाँ भरी बोल्को गीत भरखरै बजारमा रिलीज भएको छ भने नाचन कान्छी, सुनकेसरी ,आँखा खोली हेरिदेउ लगाएका गीतहरु गाइसकेछन् । आफूले गीत संगित क्षेत्रमा काम गर्दा निकै रमाईलो भएको र दिन्छौकी मायाले म्युजिक भिडियो लगाएत नमस्ते अफिसिर युटुबमा चालन मार्फत बजारमा आएको छ ।