बाजुराका एक युवकको मलेसियामा मृत्यु


लेखक : सुन्दराञ्चल      भदौ २१, २०७८ मा प्रकाशित     
बाजुराका एक युवकको मलेसियामा मृत्यु

धनगढी,२१ भाद्र । बाजुराका एक युवकको मलेसियामा मृत्यु भएको छ। रोजगारीका लागि मलेसियामा रहेका त्रिवेणी नगरपालिका–५ किम्नीका ३० वर्षीय युवक टेकबहादुर धामीको मृत्यु भएको हो।

धामीको कोरोना पुष्टि भएको २० दिनपछि मृत्यु भएको बताइएको छ। अस्पताल लग्ने वितिकै डाक्टरले मृत घोषण गरेको धामीका मामा नाता पर्ने जनक बुढाले बताए।

उनका अनुसार धामीलाई कोरोना देखिएपछि २० दिनसम्म होम क्वारेन्टिनमै रहेका थिए। समयमा उपचार नपाउँदा मृत्यु भएको बुढाले बताएका छन्। धामी रोजगारीका लागि मलेशिया गएकाको ६ वर्ष भईसकेको थियो।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap