बलात्कार आरोपमा युवक पक्राउ


लेखक : सुन्दराञ्चल      भदौ ९, २०७८ मा प्रकाशित     
बलात्कार आरोपमा युवक पक्राउ

जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले बर्दियाबाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका–१ घर भएका २९ वर्षीय सीताराम थारु छन् । सीतारामले बारबर्दिया स्थित हरियाली सामुदायिक वनमा २६ वर्षीया महिलालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

मंगलबार इलाका प्रहरी कार्यालय बानियाँभारबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap