फेरी भूकम्पको धक्का महसुस बझाङमा


लेखक : सुन्दराञ्चल      अशोज २०, २०८० मा प्रकाशित     
फेरी भूकम्पको धक्का महसुस बझाङमा

२० आश्विन , बझाङमा पुन : भूकम्पको धक्का महसुस गरिएको छ .राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतले बझाङको मष्टा गाउँपालिकाको भाटेखोला केन्द्रबिन्दु बनाएर आज (शनिबार) ११ बजेर ४५ मिनेटमा भूकम्प गएको जनाएको छ। भूकम्पको धक्का सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा महसुस गरिएको छ।

मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तलकोट केन्द्रबिन्दु बनाएर ५ दशमलव ३ म्याग्निच्युड र ३ बजेर ६ मिनेटमा फेरी ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पबाट बझाङमा एक जनाको मृत्यु भएको थियो। मंगलबारको भूकम्पपछि आज बिहान गएको पराकम्प सबैभन्दा ठूलो भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap