प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा ३८ जनामा कोरोना संक्रमण पुष्टि


लेखक : सुन्दराञ्चल      साउन १८, २०७८ मा प्रकाशित     
प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा ३८ जनामा कोरोना संक्रमण पुष्टि

सेती प्रादेशिक स्पतालमा गरिएको कोरोना परिक्षणमा ३८ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १८६ नमूनाको कोरोना परिक्षण गरिएकोमा ३८ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा अस्पतालबाट ५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन । हाल अस्पतालमा १८ जना कोरोना संक्रमित उपचाररत रहेका छन । जसमध्ये २ जना आइसियुमा उपचार गरिरहेका छन । अस्पतालमा पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमित उपचारका लागि भर्ना भएको अस्पतालले जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap