प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक


लेखक : सुन्दराञ्चल      भदौ १६, २०७८ मा प्रकाशित     
प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौं  १६ भाद्र ।: प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक अपरान्ह ४ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बालुवाटार स्रोतका अनुसार बैठकमा समसायिक राजनीतिक विषयवस्तु र दैनिकी प्रशासनिक कामकारबाहीबारे छलफल हुनेछ। नियमित बैठक भनेपनि प्रदेश प्रमुख फेरबदलबारे छलफल हुनसक्ने बताइएको छ।

प्रधानमन्त्री नियुक्त भएको करिब २ महिना पुग्नै लाग्दा पनि  देउवाले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन्। मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा सरकारका कामकारबाही प्रभावित हुँदै आएका छन्।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap