काठमाडौँ,१९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।प्रधानमन्त्री देउवाले आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । बैठकमा विषयवस्तुबारे केही खुलाइएको छैन ।
Share via: