राज्यको आखाले देख्न नसकेको ? बादल पारिको देश बाजुराको बडीमालीका,


लेखक : सुन्दराञ्चल      साउन २४, २०७९ मा प्रकाशित     
राज्यको  आखाले देख्न नसकेको ?  बादल पारिको देश बाजुराको  बडीमालीका,

महादेव गिरी संवाददाता

धनगढी साउन २४,   सुदूरपश्चिमको बाजुरा जिल्लामा रहेको धार्मिक तथा पर्यटकिय स्थल बडिमालिकाको दर्शन गर्न सरकारी टोली सहित बिभिन जिल्लाबाट सरकारी टोलीले बडिमालिकाको दर्शन गर्न हिडी सकेका छन् । धार्मीक तथा पर्यटकीय स्थलको प्रचुर सम्भावना नै सम्भावना बोकेको र राज्यको आखाँ बाट टाढाँ रहेको धार्मीक तथा पर्यटकले भरिपुण सम्भावना बोकेको क्षेत्र हो ।

स्वर्गको अनुभूति बडिमालिकामा | Suvadin !सुदूरपश्चिम प्रदेशको प्रसिद्ध तीर्थस्थल बडिमालिका शक्तिपिठमा पूजा तथा दर्शन गर्न जाने भक्तजनको यतिबेला चहलपहल शुरु भएको छ धार्मिक तथा पर्यटकिय स्थल बडिमालिकाको दर्शन गर्न टाँढा टाँढा भक्तजनहरु साउन १८,१९, गते बाट हिडीसकेका छन् ।

भने कैलाली ,बझाँङ्ग, अछाम,डडेलधूरा,बैतडी, कालीकोट , जुम्ला, काठमाण्डौ, भारतको गडवाल देखी हिडी सकेकाछन् भने ,हिजो प्रमुख जिल्ला अधिकारी सहितको टोलीले बडिमालिकाको दर्शन गर्न हिडेको छ ।अब पालो बडिमालिकाको !छ दिन सम्म निरन्तर पैदल यात्रापछि चतुरदर्शीका दिन बडिमालिका मन्दिरमा दर्शन गर्न पाइने पुजाआजा सहितको मेला लाग्ने भएको छ । ।

उक्त क्षेत्रमा विभिन्न किसिमका बडिमालिका शक्तिपिठको दर्शन तथा पूजा गर्नाले मनले चिताएको फल प्राप्त गर्ने मात्र नभई सो क्षेत्रमा रहेका समथर फाँट २२ पाटन, झरना, त्रिवेणीधाम,जडी, बुटीहरु, कन्दमुल, पाँचअ‍ैले, पदमचारो, कटुकी, गधाल्नु, भिडायती, आदि पाइने गरेको छ भने, करिब सय भन्दा बढी प्रजातिका फूलहरु समेत पाइन्छ । उक्त क्षेत्र समुुद्री सतह देखि ४ हजार २ सय १६, मिटर उचाईमा रहेको छ सुदूपश्चिमकै, प्रसिद्र, धार्मिक तथा पर्यटकीय, क्षेत्र, बोकेको उक्त, बडीमालिका क्षेत्रमा हरेक वर्ष भक्क्तजनहरु आउने गरेका छन् ।

स्वर्गजस्तै सुन्दर बडिमालिका –

बडीमालिका मन्दिरमा स्थानिएका अनुसार जे आफूले मनले सोचेको छ जे बर माग्छु भनेर घरबाट गईन्छ । उक्त मन्दिरमा पुजा गर्ने , कर्ममा मागेमा पुरा हुने स्थानिए बासी ले बताएका छन् ।बाजुरा जिल्लाका महत्वपुर्ण धार्मिक स्थल बडिमालिका र बुढिनन्दा जाने भक्तजनहरुले हिजो अस्तिबाटनै यात्रा प्रारम्भ गरेका छन ।

सो मेलामा जाने श्रदालु भक्तजन त्यस ठाउँतिर केही दिन अघि देखी नै जान सुरु भएका थिए ।सुदूरपश्चिमको बाजुरा जिल्लामा रहेको धार्मिक तथा पर्यटकिय स्थलको रूपमा रहेको छ । बुढीन्नदा,बडिमालिका लगाएतको बिभिन्न क्षेत्रमा देशका बिभिन्न स्थानहरूबाट भक्तजनहरू सो क्षेत्रमा जाने गर्दछन ।

जिल्ला भन्दा बाहिरबाट आउने भक्तजनहरूलाइ यात्रालाइ सहज बनाउन जिल्लामा रहेका बिद्यालयहरुले आफ्ना बिदार्थी हरुलाई स्काउट, रेडक्रस आबद्र बिद्यार्थीहरुलाइ पढाई सकेको छ ।    

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap