माघ १७, बाजुरा, बाजुरा त्रिवेणी नगरपालिका वडा नम्बर ८ का पुर्व वडा अध्यक्ष भिम बहादुर थापालाई पृति शोक परेको छ । पुर्व वडा अध्यक्षका बुवा कर्ण बहादुर थापाको ७८ बर्षको उमेरमा त्रिवेणी नगरपालिका ८ कालापानीमा आफ्नै निवाशमा निधन भएको छ ।
वडा अध्यक्षका बुवा गाँउमै रहेको नरसिहँ माध्यामिक बिद्यालयका पुर्ब शिक्षक समेत हुन् । थापाको भोली बिहान १० बजेबुढीगंगा नदिमा अन्तीम दाहात्सत्कार गरिने गणेश राज गिरीले जानकारी दिनुभएको छ ।