पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगढीमा


लेखक : सुन्दराञ्चल      भदौ १२, २०८१ मा प्रकाशित     
पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगढीमा

भाद्र १२ ,नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार धनगढी पुगेका छन । आज नै नेपाली काँग्रेसकी नेतृ एवं परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवा पनि धनगढी पुगेका हुन ।
प्रचण्ड र देउवा एउटै फ्लाईटबाट धनगढी पुगेका हुन् । एउटै फ्लाईटबाट धनगढी पुगेपछि धनगढी बिमानस्थलमा प्रचण्ड संग सक्षिप्त प्रतिकृया लिदा उनले हलो हाई मात्र भएको बताए ।
उनले धनगढी विमानस्थलमा पत्रकारले काँग्रेस नेतृसंगै संगै आउनु भयो केही राजनितिक गफ भयोकी भन्ने जिज्ञासामा हलो हाई मात्र भएको प्रतिक्रिया दिए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap