पुर्नस्थापना कोष र केन्द्र बारे छलफल


लेखक : सुन्दराञ्चल      साउन २५, २०७८ मा प्रकाशित     
पुर्नस्थापना कोष र केन्द्र बारे छलफल

धनगढी २५ साउन । मानव बेचविखन पिडितका लागि पुर्नस्थापना कोष र पुर्नस्थापना केन्द्र सम्बन्धमा एक दिने छलफल कार्यक्रम सम्पन्न भएको छ । प्रदेश स्तरीय कोष र केन्द्र बारे सुदूरपश्चिमका पत्रकारहरु सँग छलफल गरिएको हो । महिला कानुन विकास मञ्चको आयोजनमा प्रदेश स्तरीय छलफल गरिएको थियो । प्रदेश कानुनमा के कस्ता प्रावधानहरु थप्न सकिन्छ र प्रदेश र स्थानिय कानुन, कोष र केन्द्रमा के प्रावधानहरु अघि सारिएका छन् । के कस्ता कानुन बनेका छन् । भन्ने विषयमा छलफल गरिएको थियो । छलफल कार्यक्रममा महिला विकास मञ्चका सविन श्रेष्ठले पिडितका लागि पुर्नस्थापना कोष र पुर्नस्थापना केन्द्रका सम्बन्धमा बनेको कानुन र अब बन्ने कानुन कास्तो हुनुपर्छ । यसमा के थप्न सकिन्छ । भन्ने बारे प्रस्तुत गरिएका थिए । उक्त कार्यक्रमको सञ्चालन अधिवक्ता रेणु प्रधान श्रेष्ठले गरेको थिइन् । प्रदेश र स्थानिय सरकारले जनता सँग सम्बन्धित ऐन र जनमुखी कानुन अहिले सम्म निर्माण गरेका
छैन् । सरकारको अवधि करिब एक वर्ष मात्र बाँकी रहँदा प्रदेश सरकार र स्थानिय सरकारले कानुन निर्माणमा ध्यान नदिएको पाइएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
Copy link
Powered by Social Snap