पाठशालाले गर्यो दोश्रो जिल्ला स्तरीय विद्यालय तेक्वान्दो प्रतियोगिता २०८१ आज देखी सुरु


लेखक : सुन्दराञ्चल      जेष्ठ १०, २०८१ मा प्रकाशित     
पाठशालाले गर्यो दोश्रो  जिल्ला स्तरीय विद्यालय तेक्वान्दो प्रतियोगिता २०८१ आज देखी सुरु

धनगढी जेठ १०,  धनगढीमा रहेको चैतन्य पाठशालाले आज स्वास्थ्यका लागि खेल , राष्ट्रका लागि खेल भन्ने मुल नाराकासाथ दोस्रो चैतन्य पाठशाला कैलाली जिल्ला स्तरीय विद्यालय तेक्वान्दो प्रतियोगिता २०८१ सुरु गरेको छ ।कार्यक्रम चैतन्य पाठशालामा आज एक कार्यक्रम गरि कार्यक्रमको उद्घाटन गरेको छ ।
कार्यक्रममा बिध्यालयका पिटिए अध्यक्ष ईश्वर गिरी अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपक ब. सिँह, रहेका थिए ।विशिष्ट अतिथि सु.।प्रदेश तेक्वान्दोका संस्थापक गोविन्द विष्ट रहेका थिए ।साथै तेक्वान्दो संस्थापक गोविन्द ब। विष्टलाई सम्मान गरहण गरेका छन् ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि दिपक बहादुर बिष्टले खेलका क्षेत्रबाट उत्कृष्ट खेलाडी जन्माउन सकिन्छ तेक्वान्दो राष्ट्रकै अभिन्न अङ्ग रहेको कुरा कार्यक्रमका प्रमुख अतिथि सिँहले बताए । उक्त कार्यक्रमको संयोजन विद्यालयका पिसिए संयोजक तथा शिक्षक बिन्दास बमले गर्नु भएको थियो । कार्यक्रममा प्रथम हुनेलाई चालीस हजारसहित ट्रफी , द्वितीय हुनेलाई पच्चीस हजारसहित ट्रफी र तृतीय स्थान हासिल गर्नेलाई पन्ध्र हजारसहित ट्रफी रहेको छ। उक्त प्रतियोगिता १०,११ र १२ गते सम्म चल्नेछ ।
विद्यालयका प्रधानाध्यापक कटक ब. सिँहले दोश्रो पटक यस प्रतियोगिताको आयोजना गरिएको बताएका छन् । साथै यस जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगितामा १५० जनाभन्दा बढी खेलाडीको सहभागीता रहेको थियोे ।

No description available.No description available.No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap