परीक्षणमा थप १८ जनामा कोरोना पुष्टि


लेखक : सुन्दराञ्चल      अशोज ८, २०७८ मा प्रकाशित     
परीक्षणमा थप १८ जनामा कोरोना पुष्टि

धनगढी – सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ९२ नमूनाको परीक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार हाल अस्पतालमा १७ जना संक्रमित उपचाररत छन्। जसमध्ये ४ जनाको आइसीयूमा र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। यस्तै पछिल्लो २४ घण्टामा ४ जना बिरामी अस्पताल भर्ना भएका भने १७ जना संक्रमित निको भएर घर फर्किएको अस्पतालले जनाएको छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap