परीक्षणमा थप १६ जनामा कोरोना संक्रमण


लेखक : सुन्दराञ्चल      भदौ १७, २०७८ मा प्रकाशित     
परीक्षणमा थप १६ जनामा कोरोना संक्रमण

धनगढी१७ भाद्र । सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप १६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा ८७ नमूनाको कोरोना परिक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा १ कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् भने एक जना अस्पतालमा भर्ना भएका छन् । हाल अस्पतालमा ११ जना कोरोना संक्रमित उपचारत रहेका छन् । जसमध्ये २ जनाको आइसियु र २ जनाको भेन्टिलेटरमा उपचार भईरहेको अस्पतालले जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap