पत्रकार डम्मर गिरीलाई पितृ शोक, भावपूर्ण श्रद्धाञ्जली सुन्दराञ्चल डटकम


लेखक : सुन्दराञ्चल      मंसिर २५, २०८१ मा प्रकाशित     
पत्रकार डम्मर गिरीलाई पितृ शोक, भावपूर्ण श्रद्धाञ्जली सुन्दराञ्चल डटकम

धनगढी मंसिर २५,नेपाल पत्रकार महासंघ कैलालीका पूर्व सदस्य तथा नेपाल प्रेस युनियनका नेता डम्मर गिरीलाई पितृ शोक परेको छ ।पूर्व सदस्य गिरीका बुबा डिल्लीराज गिरीको आज दिउँसो ४ बजे घरमा बसी रहेको  अबस्थामा एकासी ढलीएको क्रममा ७० बर्षको उमेरमा निधन भएको हो ।
केही बर्ष अघिदेखि काठमाण्डौ मेडिकल बाट प्रेसरको औषधी खादै थिए । आज दिउँसो साढे ४ बजे निधन भएको हो ।

स्व गिरी नेपाल राष्ट्र बैकका पुर्व कर्मचारी हुनुहुन्थ्यो । हिमाल टेलिभिजनका सम्बाददाता एबं महेन्द्रनगर पोष्टका सम्वाददाता गिरीका बुवाको निधनप्रति सुन्दराञ्चल डटकम परिवार श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समबेदना व्यक्त गर्दछ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap