नेप्से परिसूचक दोहोरो अंकले घट्यो


लेखक : सुन्दराञ्चल      भदौ ३, २०७८ मा प्रकाशित     
नेप्से परिसूचक दोहोरो अंकले घट्यो

३ भदौ, काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १८ दशमलव २४ अंकले घटेर ३ हजार १ सय ८० दशमलव ७८ अंकमा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ३३ प्रतिशतले घटेको छ । कारोबार रकम भने २० अर्ब नाघेको छ ।

दिनभर भएका १ लाख ८८ हजार १७ कारोबारबाट २२९क म्पनीक ३ करोड ९ लाख १२ हजार ६९७ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट कारोबार रकम २० अर्ब ४९ करोड ९२ लाख १० हजार ७६७ रुपैयाँ पुगेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap