नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्र पनि डुब्यो


लेखक : सुन्दराञ्चल      साउन २९, २०७८ मा प्रकाशित     
नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्र पनि डुब्यो

दिनभरी विद्युत अवरुद्ध हुने

धनगढी,२९ साउन । धनगढी उपमहागरपालिकासहित आसपासको क्षेत्रमा आज विहानैदेखि विद्युत सेवा अवरुद्ध भएको छ। धनगढी वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको हो। नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख सुरेन्द्र चौरधीले विभिन्न ठाउँमा रुख ढलेपछि दिनभरी विद्युत अवरुद्ध हुने जानकारी दिए। यस्तै कार्यालय परिसरमा समेत पानी जमेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap