नेपाल बन्दको खुल्यो


लेखक : सुन्दराञ्चल      कार्तिक ३०, २०७८ मा प्रकाशित     
नेपाल बन्दको खुल्यो

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्द साँँझ ६ बजे खुलेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा एक दिने नेपालबन्द गरेको थियो ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थ र खाद्यान्नमा भएको मूल्यवृद्धिको विरोधमा नेपाल बन्द अनुरुप धनगढी बजारमा विरोध प्रदर्शन गरेको हो। आज बिहानदेखि बन्द रहेका सबै ठाउँ खुल्ला गरेको पार्टीले जनाएको छ।

बन्दका बेला निजी सवारी र अत्यावश्यक सामान तथा खाद्यान्न बोकेका गाडीहरु चल्न दिइएको थियो। बन्दका कारण धनगढीसहितका विभिन्न ठाउँमा बिहानैदेखि सार्वजनिक सवारीहरु कम चलेका थिए। त्यसबाहेक बजार व्यवसाय, विद्यालय कलकारखाना, यातायात लगायत अरु सबै क्षेत्र बन्द गरिएको थियो। र सवारी साधन चलाएको विरोधमा केहि सवारीमा आगजनी समेत गरेको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap