नेपाल पत्रकार महासंघको स्थापना दिवस विरोधमा परिणत..


लेखक : सुन्दराञ्चल      चैत्र १५, २०८१ मा प्रकाशित     
नेपाल पत्रकार महासंघको स्थापना दिवस विरोधमा परिणत..

धनगढी चैत १६, नेपाल पत्रकार महासङ्घको स्थापना दिवस विरोधमा परिणत गरिएको छ। नेपाल पत्रकार महासङ्घले शनिवार ७० औँ स्थापना दिवस मनाउने कार्यक्रम रहेको थियो। तर, शुक्रवार काठमाडौँको तीनकुनेमा राजावादीहरूको प्रदर्शनमा पत्रकार सुरेश रजकको मृत्यु भएपछि विरोध थालिएको हो।

कैलालीको धनगढी, अत्तरिया, सुखड, लम्की, टीकापुर लगायतका क्षेत्रहरूमा पत्रकार महासङ्घको आयोजनामा विरोध हुँदैछन्। २०१२ चैत १६ गते नेपाल पत्रकार संघ गठन भएको थियो।

२०५३ जेठ २९ मा संघलाई संघ स्थापना भएको दिनलाई आधार मान्दै महासङ्घले चैत १६ गते स्थापना दिवस मनाउँदै आएको छ। पत्रकार महासङ्घले यसअघि तय गरिएका कार्यक्रम रद्द गरेर विरोध सभा आयोजना गरिएको छ। पत्रकारको हत्या तथा सञ्चारमाध्यममा गरिएको आगजनी तथा तोडफोडको विरुद्ध विरोध सभाको आयोजना गरिएको हो। काठमाडौँमा शुक्रवार भएको राजावादीको आन्दोलनका क्रममा भएको आगलागीमा एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको मृत्यु भएको थियो।

तस्बीररु… No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.rojgar melaNo description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap