नेपाली सेनाको ४ हजार सैन्य पदका लागि भर्ना खुल्यो


लेखक : सुन्दराञ्चल      भदौ १८, २०७८ मा प्रकाशित     
नेपाली सेनाको ४ हजार सैन्य पदका लागि भर्ना खुल्यो

काठमाडौं १८ भाद्र । नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको कार्यरथी विभागले रिक्त रहेको सैन्य पदमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्तिका लागि ४ हजार सङ्ख्यामा दरखास्त आह्वान गरेको छ।

दरखास्त आह्वानमा बहालवाला सैनिक व्यक्ति बाहेक सैन्य पदका उम्मेदवारहरूको हकमा अविवाहित हुनुपर्ने, १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको र बहालवाला फलोवर्सको हकमा २६ वर्ष ननाघेको हुनुपर्ने भनिएको छ। असोज १६ गतेसम्म दरखास्त पेस गर्नुपर्ने भनिएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap