नेपाली भूमिमा भारतीय एसएसबीको आतंक


लेखक : सुन्दराञ्चल      भदौ १८, २०७८ मा प्रकाशित     
नेपाली भूमिमा भारतीय एसएसबीको आतंक

कञ्चनपुर, १८ भाद्र । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपालीलाई दाहसंस्कारमा अवरोध गरेको छ । भीमदत्त नगरपालिका–१० जिमुवाका लाल गिरीको दाहसंस्कारमा एसएसबीले गरेको हो। भीमदत्त–९ रिगौनास्थित अन्त्येष्टि स्थलमा दशनामी समुदायले वर्षौंदेखि दाहसंस्कार गर्दै आएका छन्।

त्यस स्थानमा एसएसबीले अवरोध गरेपछि स्थानीय आक्रोशित भएका छन्। ‘नेपाली ज्यूउँदा हुँदा पनि पनि समस्या‚ मृत्यु हुँदा समेत भारतीय पक्षबाट समस्या खडा गरियो,’ स्थानीय दिपेन्द्र सिंह ऐरीले भने, ‘हेपाहाले सीमा नाध्यो, सरकारले यस्ता घटनामा गम्भिर हुनु पर्छ।’

वडा नम्बर–९ का वडा अध्यक्ष राना नाथले सतगत कार्यमा समेत भारतीय एसएसबीको अवरोध गरी निन्दनीय कार्य गरेको बताए।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap