नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु


लेखक : सुन्दराञ्चल      फाल्गुन ३, २०७८ मा प्रकाशित     
नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु

काठमाडौँ फागुन ३। नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव र एमसीसीका विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बसेको हो ।

नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा जारी बैठकमा कांग्रेस संसदीय दलका नेता एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सांसदहरुलाई पछिल्लो राजनीतिक अवस्थाको विषयमा जानकारी गराउँदै संसदमा खेल्ने भूमिकाबारे निर्देशन दिने नेपाली कांग्रेसले जनाएको छ ।

कांग्रेससहित सत्ता गठबन्धनका ९८ जना सांसदहरुले आइतबार जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap