नेपाली कांग्रेस चितवनको अधिवेशन २१ गते


लेखक : सुन्दराञ्चल      भदौ १८, २०७८ मा प्रकाशित     
नेपाली कांग्रेस चितवनको अधिवेशन २१ गते

काठमाडौं १८ भाद्र । नेपाली कांग्रेसको १४ औं महाधिवेसन अन्तर्गत चितवन जिल्लामा २१ गते वडा अधिवेशन गरिने भएको छ । निर्वाचन अधिकृत कमल मोहन पोखरेलका अनुसार सरोकारवाला पक्षसँग भएको छलफलबाट २१ गतेलाई वडा अधिवेशनको मिति तोकिएको छ ।

पोखरेलका अनुसार आज (शुक्रबार)वडा अधिवेशनका लागि मतदान अधिकृतहरु तोक्ने काम सम्पन्न भएको छ । मतदान अधिकृतहरुलाई प्रशिक्षण गर्ने कार्य पनि निर्वाचन समितिले आज (शुक्रबार) सम्पन्न गरेको छ ।

“जिल्ला कार्यसमिति, पूर्व पदाधीकारीहरु, भातृ तथा शुभेच्छुक संस्थाहरुसँग छलफलबाट हामीले २१ गतेलाई अधिवेशनको मिति तोकेका हौं,” पोखरेलले भने, “आजै उहाँहरुलाई अधिवेशनका लागि आवश्यक सामग्री उपलव्ध गराएर हामी वडातर्फ खटाउँछौं ।” चितवनमा ७ स्थानीय तहमा ९८ वडा रहेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap