निसर्ग हस्पिटलले माग्यो विभिन्न पदमा २१ जना कर्मचारी


लेखक : सुन्दराञ्चल      साउन ३०, २०७८ मा प्रकाशित     
निसर्ग हस्पिटलले माग्यो विभिन्न पदमा २१ जना कर्मचारी

धनगढी : धनगढीमा रहेको निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा.लिले विभिन्न पदहरुमा कर्मचारी मागेको छ । हस्पिटलले विभिन्न १४ पदमा २१ जना स्वास्थ्यकर्मीहरु माग गरेको हो । कार्डियोलोजिष्ट, नेफ्रोलोजिष्ट ईन्डोक्रानोलोजिष्ट, एनेस्थेसियोलोजिष्ट, रेडियोलोजिष्ट,प्याथोलोजिष्ट, मिडिकल अफिसर, फार्मासिष्ट, ल्याब टेक्नोलोजिष्ट,स्टाफ नर्स लगायत विशेषज्ञ पदमा स्वास्थ्यकर्मी माग गरेको छ । इच्छुक नेपाली नागरिकले सम्बन्धित पदहरुमा शैक्षिक योग्यता अनुसार र कार्य अनुभवको आधारमा यो सूचना प्रकाशित भएको १० दिन भित्र आवेदन दिन सकिने अस्पतालले जनाएको छ ।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap