निर्घात कुटपिट बाट अयडीको मृत्यु


लेखक : सुन्दराञ्चल      मंसिर ५, २०७९ मा प्रकाशित     
निर्घात कुटपिट बाट अयडीको मृत्यु

बाजुरा मंसिर ५, — सुदूरपश्चिम बाजुरा जिल्लाको त्रिबेणी नगरपालिका ७ बस्ने चेतन अयडीको काँग्रेसका कार्यकर्ताको कुटपिट बाट मृत्यु भएको छ । निर्घात कुटपिट भएको छ । भने अयडिको मृत्यु भइसकेको बयलपाटा अस्पतालको प्रमुख डा, मन्दिप पाठकले वताएका छन् ।
त्रिबेणी ७ को नाटेश्वरी आधारभुत बिद्यालयमा मतदानको बिबादलाई लिएर नेपाली काँग्रेसका कार्यक्रताहरुले चेतन अयडी घरमै गएर कुटपिट गरेर हत्या गरेका छन । अयडि घर भित्र रहेको बेला घर भित्र बाट तानेर उनलाइृ निर्घात कुटपिट गरेको थियो ।
अयडिलाई उपचारका लागि अछामको बयलपाटा अस्पतालमा लगेका थिए । अस्पताल पुगाउने बित्तिकै अयडिको चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए । डा, पाठकका अनुसार अस्पताल पुयाउदा उहाँको मृत्यु भइसकेको वताएका छन् । अयडिको शब अहिले बयलपाटा अस्पतालको शबगृहमा राखिएको अस्पतालले जनाएको छ ।
त्रिबेणी ७ मा दिउसो मतदानको समयमा नेपाली काँग्रेसका कार्यकर्ताले बुद कब्जा गर्न खोजेपछी सुरक्षाकर्मीले गोली चलाउदा एक जनाको घटना स्थलमै मृत्यु भए पश्चात बिबादले चर्को रुप लिएको थियो । सुरक्षाकर्मीको गोलि लागेर स्थानिय काँग्रेस कार्यकर्ताको सञ्जिब अयडिको मृत्यु भएको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap