धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपम बाजुराको बडीमालिकालाई पर्यटन प्रवद्र्धन गरिने,


लेखक : सुन्दराञ्चल      जेष्ठ १६, २०७९ मा प्रकाशित     
धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपम बाजुराको बडीमालिकालाई पर्यटन प्रवद्र्धन गरिने,

महादेव गिरी, सम्वाददाता

 धनगढी १६ जेष्ठ, बाजुरा जिल्लाको बडीमालिका क्षेत्र प्रचुर सम्भावना नै सम्भावनाले एक प्रर्यटकीय, तथा धार्मीक सुन्दरताले भरिपुर्ण। क्षेत्रका रुपम रहेको बडीमालिकालाई पर्यटन प्रवद्र्धन गरिने भएको छ । संघीय सरकारले हिजो आइतबार प्रस्तुत गरेको बजेटमा बडीमालिका क्षेत्रलाई पर्यटन प्रवद्र्धन गर्न आवश्यक प्रर्ने बजेटको व्यवस्था गरिएको अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरेको बताएका छन् । हामी सबैको रहरः समृद्व बडीमालिका नगर | बडीमालिका नगरपालिका , नगर  कार्यपालिकाको कार्यालय ,सुदुर पश्चिम प्रदेशअर्थमन्त्री शर्माले संसदमा प्रस्तुत गरेको बजेटमा बाजुराको बडीमालिका सहित सुदूरपश्चिमका ७ वटा धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गरिने बजेट व्यक्तव्यमा उल्लेख गरेका छन् । सुदूरको भूस्वर्ग बडीमालीका : अलौकिक प्राकृतिक सौन्दर्यताअर्थमन्त्री शर्माले बैतडीका डिलाशैनी,निङ्लाशैनी,मेलौली,बाजुराको बडीमालिका,डोटीको शैलेश्वरी,डडेल्धुराको उग्रतारा र त्रिपुरा सुन्दरीलाई पर्यटकीय क्षेत्रका रुपमा प्रवद्र्धन गर्न बजेटको व्यवस्था गरेको संसदमा बजेट प्रस्तुत गरेका छन् । घुमौं बाजुराको सुन्दर बडिमालीकासुदूरको भूस्वर्ग बडीमालीका : अलौकिक प्राकृतिक सौन्दर्यताShikhar Samachar | तस्विरमा भूस्वर्ग बडीमालीका

 

 

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap