धनगढी, ४ चैत/धनगढीमा लागु हुने गरी ‘जग्गा प्लटिङसम्बन्धी नयाँ कार्यविधि, २०८०’ ल्याएको बिरोधमा धनगढी उपमहानगरको कार्यालय घेराउ गरेका छन् ।
कार्यबिधि लागु भएपछि तिन महिना देखी धनगढीमा कित्ताकाट रोकिएको छ ।
नेपाल जग्गा तथा आवास विकास महासंघको टोली र स्थानीयले कार्यविधी सच्याउनुपर्ने माग राख्दै उपमहानगरको कार्यालय घेराउ गरेका हुन्