धनगढी आउँदै गरेको ट्रक अत्तरिया ६ लेन सडकमा दुर्घटना


लेखक : सुन्दराञ्चल      साउन १७, २०७८ मा प्रकाशित     
धनगढी आउँदै गरेको ट्रक अत्तरिया ६ लेन सडकमा दुर्घटना

धनगढी–१७ साउन । अत्तरिया ६ लेन सडकमा ट्रक दुर्घटना भएको छ ।
धनगढी आउँदै गरेको ट्रक धनगढी–अत्तरिया ६ लेन सडक अन्तरगत अत्तरियाभन्दा एक किलोमिटर धनगढीतर्फ दुर्घटना भएको हो । ना ६ ख १८४४ नम्बरको ट्रक दुर्घटना भएको हो ।
अनियन्त्रित भएर आफैँ पल्टिएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap