धनगढीमा शिवरात्रीको अवसरमा आज बुधबार २० रुपैयाँमै खाना खुवाईदै


लेखक : सुन्दराञ्चल      फाल्गुन १४, २०८१ मा प्रकाशित     
धनगढीमा  शिवरात्रीको अवसरमा आज बुधबार २० रुपैयाँमै खाना खुवाईदै

 फाल्गुन १४,  ऋषिकेश धर्म संरक्षण सम्बर्द्धन समिति पटेलाले आज बुधबारदेखि धनगढीमा २० रूपैया खाना खुवाउने भएको छ । २० रूपैयामा खान खुवाउन धनगढीको गोल मार्केट नजिक घर भाडा लगेर महाशिवरात्रिको अवसर पारेर उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रमको उद्घाटन श्री १००८ महामण्डलेश्वर स्वामी राहुलेश्वरानन्द गिरी महाराजबाट हुने कार्यक्रम रहेको छ ।
विहान ९ बजे देखि दिउसो १ बजे सम्म र बेलुकी ६ बजे देखी ८ बजे सम्म खाना खुवाउने समय रहेको आयोजक समिति ऋषिकेश पीठ र्धम संंरक्षण समबर्दन समितिका सदस्य जिबराज पण्डितले बताए ।
सनातन संस्कृतिको महान पर्व महाशिवरात्रीको अवसरमा आयोजित कार्यक्रममा सबैको सहभागताको लागि आयोजकले सबैमा आग्रह गरेको छ । बसपार्क पछाडि गोलमार्केट शुरू भएको उत्त खाना खुवाउने कार्यक्रम आगामी दिनमा अस्पताल लाईन र क्याम्पस रोडमा बिस्तार गरिने आयोजकले जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap