धनगढीमा रहेको हिल वल्र्ड इंङ्गलिस वोडिंङ हाईस्कुलको २० औँ बार्षिकोत्सव भोलि हुँदै


लेखक : सुन्दराञ्चल      फाल्गुन १०, २०८१ मा प्रकाशित     
धनगढीमा रहेको हिल वल्र्ड इंङ्गलिस वोडिंङ हाईस्कुलको २० औँ बार्षिकोत्सव भोलि हुँदै

धनगढी फागुन १० ,धनगढी उपमहानगरपालीका १ बुद्ध मार्गमा रहेको हिल वल्र्ड इंङ्गलिस वोडिंङ हाईस्कुलले २० औँ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाउने भएको छ । हाईस्कुलले भोली आईतबार २० औँ बार्षिकोत्सव तथा अभिभावक दिवस भब्य रुपमा मनाउन लागेको आज पत्रकार सम्बेलन गरी जानकारी दिएको हो । स्कुलका प्रिन्सिपल डि।आर शर्माले गुणस्तरीय शिक्षा र विद्यार्थी केन्द्रीत शिक्षा २१ औं सताब्दीको मागलाई आवश्यकता र विदेशका शिक्षण सस्थाहरुको अवलोकन र अनुभवलाई आत्मसाथ गर्दै २०६१ साल वैशाख २ गते स्कुल स्थापना गरीएको बताए । अभिभावकहरुको माया र विश्वासले कक्षा ८ को जिल्लास्तरीय र एसईई परीक्षमा उल्लेखनिय र प्रभावकारी नतिजा ल्याउन सफल भएको उनको भनाई छ । आगामी दिनमा आफ्नो पेशाप्रती इमान्दारी पुर्वक संस्थालाई अझ प्रभावकारी बनाउने योजना रहेको बताएका छन् ।
स्थापना कालमा मै पहिलो वर्ष ३५ जना विद्यार्थी वाट सूरुगरीएको विद्यालयमा हाल ५ सय ५० जना विद्यार्थी रहेका छन् ।आवासमा पनि सुदूरपश्चिमका पहाडी जिल्लाबाट आएका ३५ जना विद्यार्थी लाई निम्न शुल्कमा सन्तुलित भोजन तथा आवासको ब्यवसायी गरिएको बताए । १० कक्षा सम्म पढाई हुने स्कुलमा राम्रो शैक्षिक बाताबरण खानेपानी, कम्युटर ल्याब पुस्तकालय लगायतको ब्यवस्था रहेको छ ।
साथै विद्यालयमा अध्ययन गरिसकेका धेरै विद्यार्थीहरु डक्टर, ईन्जीनियर सिए भैसकेर सेवा पुराइरहेको बिद्यालय ब्यवस्थापन समिती अध्यक्ष भोज बहादुर बलमे बताएका छन् । साथै बिद्यार्थी, अभिभावक लगायत सम्पुर्णलाई बार्षिकोत्सव समारोहमा सहभागी भैदिन आग्रह समेत गरेका छन् ।

No description available.No description available.No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap