धनगढीमा रहेको चैतन्य पाठशालाले तेक्वान्दो डोजाङको प्रथम वार्षिक उत्सब सम्पन्न,


लेखक : सुन्दराञ्चल      असार २१, २०८० मा प्रकाशित     
धनगढीमा रहेको चैतन्य पाठशालाले तेक्वान्दो डोजाङको प्रथम वार्षिक उत्सब सम्पन्न,

महादेव गिरी संवाददाता,

धनगढी असार २१, धनगढीमा रहेको चैतन्य पाठशाला स्कुलले आफ्नो स्थापनाको स्वर्णिम वर्षको पहिलो वर्षमा विविध कार्यक्रम आयोजना गरी मनाइयो छ ।

कार्यक्रममा चैतन्य पाठशालाका स्कुलका प्रधानाध्यापक हरि प्रसाद जोशी, तेक्वान्दो, प्रशिक्षक शेर बहादर सिंह,विद्यालयका सहायक प्रधानाध्यापक कटक वहादुर सिंह, विद्यालयका कोर्डिनेटर रवि साउद, शसस्त्र प्रहरी बल का पूर्व तेक्वान्दो प्रशिक्षक मोती लाल लामा,जनहित तेक्वान्दो डोजाङ का प्रमुख योगेन्द्र खोलौला, ज्योती तेक्वान्दो डोजाङका प्रमुख पृथ्वी राज घिमिरे को उपस्थिति रहेको थियो।No description available.

पहिलो वर्षभरि चैतन्य पाठशाला तेक्वान्दो डोजाङका विविध विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी हरुलाई सम्मान प्रदान समेत गरिएको थियो । भने
समानित हुने मा वेस्ट लिडरसिप पुरस्कार आयुष्मान सिंह,वेस्ट सपिर्टमन्न सागर थापा,वेस्ट डेडिकेटेड प्लेयर पवन नाथ योगी,वेस्ट राइजिङ प्लेयर सुमन चौधरी लाई प्रदान गरिको थियो । भने सोही कार्यक्रममा विद्यार्थी हरुले विभिन्न कला ,कौशल ,नृत्य, स्पिरिङ ,गीत संगीत प्रस्तुत समेत गरिएका थिए।No description available.No description available.No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap