धनगढीमा रहेको चैतन्य पाठशालाको आयोजनामा विद्यालय तेक्वान्दो प्रतियोगितामा बिभिन्न तौल समुहका खेलाडीहरु बिजयी,


लेखक : सुन्दराञ्चल      जेष्ठ १४, २०८० मा प्रकाशित     
धनगढीमा रहेको चैतन्य पाठशालाको आयोजनामा  विद्यालय तेक्वान्दो प्रतियोगितामा बिभिन्न तौल समुहका खेलाडीहरु बिजयी,

महादेव गिरी संवाददाता

धनगढी जेष्ठ १४,धनगढीमा रहेको चैतन्य पाठशाला स्कुलमा विद्यालय तेक्वान्दो प्रतियोगितामा बिभिन्न तौल समुहका खेलाडीहरु बिजयी भएका छन् । धनगढी ५ शिवनगरमा रहेको चैतन्य पाठशालास्कुलको आयोजनामा भएको प्रथम चैतन्य पाठशाला अन्तर विद्यालय तेक्वान्दो च्याम्पियनसिप प्रतियोगितामा बिभिन्न तौल समुहका खेलाडीहरु बिजयी भएका हुन् ।May be an image of chess and text that says 'धनगदी शाखा माडया मर मरो डेरी एण्ड हाम्रो बेकरी घनगटी- शिवनगर. कैलाली घनगदी-१, कैलाली आरब गारमेन्टस: उद्योग घनगढी-७ मोतीचोक, कैलाली धनगढी- हसनपुर. कैलाली जनक इम्पोरियम एल.एना. चोक धनगढी चैतन्य पाठशाला दहपाल बुक्स एणड स्टेशनरी धनगढी- पुष्पलाल चोक कैलाली Chaitanya Pathashala srgedl, चैतन्य पाठशाला Chai nya Pathashala चैतन्य पाठशाला Chait Patho Chaitany Pathasha ला chnitoy/a Pati khala पैतन्य जाला'

जेष्ठ १२,१३ गते दुई दिनसम्म चलेको अन्तर विद्यालय तेक्वान्दो च्याम्पियनसिप प्रतियोगितामा धनगढी उपमहानगरका ४२ बिद्यालयको सहभागिता रहेको थियो। जस अनुसार छात्रा तर्फ २६ केजी तौल समुह मुनी धनगढी जुगेडा स्थीत शारदा माध्यमिक बिद्यायलयकी दिपिका थापा, यस्तै छात्रा तर्फ ३३ केजी तौल समुह मुनि धनगढी बेलीस्थीत राष्ट्रि«य माध्यमिक बिद्यायलयकी सञ्जु खड्का बिजयी भएकी छिन् ।

May be an image of 6 people, suit and text

छात्रा तर्फ ३७ केजी तौल समुह मुनि केदारनाथ बिद्या निकेतन जुगेडाकी अमृता बोहरा बिजयी भएकी छिन् । छात्रा तर्फ ४१ केजी तौल समुह मुनि भवानी माबि धनगढीकी बर्षा कोली, छात्रा तर्फ ५१ केजी तौल समुह मुनि धनगढी जुगेडा स्थीत शारदा माध्यमिक बिद्यायलयकी शुष्मा नेपाली बिजयी भएकी छिन् । यस्तै छात्रा तर्फ ५५ केजी तौल समुह मुनि सिद्धनाथ माबिकी अरुणीमा चौधरी बिजयी भएका छन् । यस्तै छात्र तर्फ २५ केजी तौल समुह मुनि शारदा माध्यमिक बिद्यायलयका जुगेडाका अनमोल कुँवर बिजयी भएका छन्।

May be an image of 10 people, people performing martial arts and text

यस्तै छात्र तर्फ २९ केजी तौल समुह मुनि सिद्धनाथ माबिका रोशन जैशी,यस्तै छात्र तर्फ ३३ केजी केजी तौल समुह मुनिका सिद्धनाथ माबिकै दिपेश शाही बिजयी भएका छन् । छात्र तर्फ ३७ केजी तौल समुह मुनि बालबिहानीका जयन्त बिष्ट, छात्र तर्फ ४१ केजी तौल समुह मुनि चैतन्य पाठशालाका आर्यन खड्का बिजयी भएका छन् । यस्तै छात्र तर्फ ४५ केजी तौल समुह मुनिका सिद्धनाथ माबिका खगेन्द्र धर्तीमगर, यस्तै छात्र तर्फ ४८ केजी तौल समुह मुनि भवानी माबि जुगेडाका शाहिल बिक बिजयी भएको सहायक प्रधानाध्यापक कटक बहादुर सिहँले जानकारी दिए ।May be an image of 5 people, people performing martial arts and text

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap