धनगढीमा रहेको चैतन्य पाठशालाले मनायो कला संस्कृति उत्सव


लेखक : सुन्दराञ्चल      अशोज १४, २०८१ मा प्रकाशित     
धनगढीमा रहेको चैतन्य पाठशालाले मनायो कला संस्कृति उत्सव

महादेव गिरी धनगढी असोज १४, कला संस्कृति हाम्रो पहिचान,मौलिकता हाम्रो शान भन्ने मुलनाराका साथ चैतन्य कला संस्कृति उत्सव २०८१ एक कार्यक्रम गरी सम्पन्न भएको छ । बिजया दशमी, दिपावलीतथा छठ पर्वको अबसरमा चैतन्यले कला संस्कृति कार्यक्रम आयोजना गरीएको हो ।

पाठशालाले शिक्षा र संस्कारलाई मुल जोड दिदै आएको चैतन्य पाठशाला हरेक वर्ष यस्ता कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा टि एन जोशीले चैतन्यले बेला बेलामा गरिरहेका यस्ता सांस्कृतिक उत्सवहरूले विद्यार्थीलाई सामाजिकिकरण हुन सहयोग गर्नुका साथै कला संस्कृति संरक्षणमा पनि ठुलो योगदान पुर्याउने प्रमुख अतिथी सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा टि एन जोशीले बताएका थिए । कार्यक्रममा बोल्दै चैतन्य पाठशालाका सिईयो गणेश प्रसाद जोशीले पाठशालाका यस्ता अतिरिक्त क्रियाकलापहरुमा अभिभावक लगायत पाठशालाका शुभचिन्तकहरुबाट मिलेको हौसलाले थप उर्जा मिलेको र आगामी दिनमा पनि यस्तै साथ सहयोगको आशा लिएको चैतन्य पाठशालाका सिईयो गणेश प्रसाद जोशीले बताए। त्यस्तै कार्यक्रममा बोल्दै चैतन्य पाठशालाका प्राधानाध्यापक कटकबहादुर सिहँले हामी हाम्रो कला संस्कृतिलाई हामीले नै जोग्रना गनुृ प्रर्ने बताए ।

हाम्रो कला संस्कृति हाम्रो पहिचान, मौलिकतामा हाम्रो चैतन्यको सधैं साथ रहेको उनले बताए । कार्यक्रममा साँस्कृति प्रस्तुति, स्थानीय कलाकारको प्रस्तुति,स्थानीय मौलीक परिकार, देउडा प्रस्तुति रहेको थियो । कार्यक्रमको अध्यक्षता पिटीए अध्यक्ष ईश्वर गिरीको अध्यक्षतामा भएको थियो ।भने कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा टि एन जोशी, बिशिस्ट अतिथि बरिस्ठ कलाकार नन्दराज रेग्मी,लाल बहादुर थापा,रहेका थिए । कार्यकमा पत्रकार महासंघका केन्द्रीय सदस्य भरत शाह, उद्योग पति ओम प्रकाश अग्रवाल,अभिभावक,पत्रकार शिक्षक, शिक्षिका बिध्यार्थी लगाएको उपस्तिथि रहेको थियो । भने कार्यक्रमको सञ्चालन शिक्षीका हेमा जोशीले गरेकी थिईन ,

No description available.No description available.No description available.No description available.No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap