महादेव गिरी संवाददाता
धनगढी चैत्र २४, धनगढीमा रहेको चैतन्य पाठशाला स्कुले चैतन्य आदर्श अभिभावक उत्प्रेरणा कार्यक्रम गरेको छ । अहिले आधुनिक शिक्षा ,र २१ औं शताब्दीमाको अभिभावककत्व भने मुल नाराकासाथ पाठशालाले आदर्श अभिभावक उत्प्रेरणा कार्यक्रम गरेको हो । कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. हेमराज पन्तले अहिले २१ औं शताब्दीमा हामी आई रहदा हामीले आजको समाज हामी चाहान्छु राम्रो परिवार ,समाज , राष्ट्र ,भईदिय सोच्छौं तर हामी काम गर्दैनौं यो समाज परिवार राष्ट्र निमार्ण पहिचान युक्त राम्रो समाज चाहान्छु भने हामीले आफू बाट आफ्नो घर बाट सुरु गर्नुपर्ने उनले बताए ।
यो समाज परिवार राष्ट्र लाई संस्कार युक्त बनाउने बाताबरण शिङ्गो चैतन्यमा पाठशालामा रहेको बताए । यसमा कोहि कसैले झुक्िनु प्रर्दैन उनले बताए । पहिचान त्यो मानिसले कस्तो मानिस वा संगतसंङ गरेको भन्ने बुझिन्छ त्यसैले चैतन्य पाठशाला मा जुन चिन्तन छ अरुमा नभयको बताए । जुन ठाउँमा बालबालिका र राम्रो बाताबरण छ त्यही ठाउँमा राख्न र आबश्यक रहेको बताए ,। त्यस्तै चैतन्य पाठशाला प्र ह. कटक बहादुर सिहंले धनगढीमा अरु बिध्यालयले ज्ञान, सीप दिएको छ जुन सुल्कमा पठनपाठन,कम सुल्कमा शिक्षा दीक्षा दिईको छ त्यो भन्दा राम्रो गुरुस्तर चैतन्य पाठशालाले दिएको बताए । पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले आजको एक बालक बिश्व बजारमा बिश्व समाजमा भोलिका दिनमा प्रतिस्पर्धा गर्ने सक्छ कि सदैन त्यो चिन्तन भिजन लियर चैतन्य पाठशाला परिवार असल नागरिक उत्पादन गर्ने तर्फ लागेको बताए ।

आज समाजमा धेरै समस्या हरु बालबालिका हरु कुलतमा लागेर अभिभावक चिन्तित ,समाज, चिन्तित ,परिवार चिन्तित भयको अबस्थामा उनिहरुलाई शिक्षा, मात्र नभयर संस्कार युक्तm , समाज प्रर्ति भोलिका दिनमा उत्तरदाहित्व निर्वाह गर्ने बालबालिका उत्तपादन गर्ने संस्था भनेको चैतन्य परिवार लागेको बताए । चैतनय आदर्श अभिभावक उत्प्रेरणा कार्यक्रम मा चैतन्य पाठशालाका पिटिए अध्यक्ष ईश्वर गिरीको अध्यक्षतामा भयको कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. हेमराज पन्त,कैलाली बहुमुखी क्याम्पसका सह । प्रह सिताराम भट्ट ,पाठशालाका अध्यक्ष ,गणेश प्रसाद जोसी , पिटिय सदस्य गोरख खाति, पिटिय सदस्य मिनबहादुर एेडी, समाजिक अभियान्ता भिम कडाल, शिक्षक,पदम खड्का ,शिक्षक, पत्रकार ,अभिभावक , बिध्यार्थी ,लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन पाठशालाकी शिक्षिका हेमा जोशीले गरेकी हुन ।
